Small effort make big difference !

Aliquet hac! Incididunt massa lacus, autem, deserunt aute, repud iandae sollicitudin, perferendis nostra delectus occaecatd aliqua cras illo .

Building Homes That Preserve Culture
संस्कृतिलाई जोगाउँदै घर निर्माण

We design and build cultural homes that reflect tradition, heritage, and timeless architecture. Our houses blend traditional values with modern comfort, creating spaces that feel meaningful, warm, and rooted in culture.

From concept to completion, we bring your cultural home to life.

हामी परम्परा, सम्पदा र समयसँग कहिल्यै नओझेलिने वास्तुकलालाई प्रतिबिम्बित गर्ने सांस्कृतिक घरहरू डिजाइन तथा निर्माण गर्छौं। हाम्रो घरहरूमा परम्परागत मूल्यहरूलाई आधुनिक सुविधासँग समेटेर अर्थपूर्ण, न्यानो र संस्कृतिमा गहिरो रूपमा जरा गाडिएको अनुभूति दिलाइन्छ।

अवधारणादेखि निर्माण सम्पन्नतासम्म, हामी तपाईंको सांस्कृतिक घरलाई वास्तविकतामा उतार्छौं।

nepal-vocational-academy-4

Who We Are
हामी को हौं

We are a team of experienced designers, architects, and builders specializing in cultural and traditional home construction. Our goal is to preserve cultural identity through architecture while ensuring strength, comfort, and modern living standards. Every home we build tells a story of tradition, family values, and craftsmanship passed down through generations.

हामी अनुभवी डिजाइनर, वास्तुकार र निर्माण व्यवसायीहरूको टोली हौं, जसले सांस्कृतिक तथा परम्परागत घर निर्माणमा विशेषता राख्छ। हाम्रो उद्देश्य वास्तुकलामार्फत सांस्कृतिक पहिचानलाई जोगाउँदै घरलाई मजबुत, आरामदायी र आधुनिक जीवनशैलीअनुकूल बनाउनु हो। हामीले निर्माण गर्ने प्रत्येक घरले परम्परा, पारिवारिक मूल्य र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सीप तथा कारीगरीको कथा बोकेको हुन्छ।

nva-4

Our Services
हाम्रा सेवाहरू

Cultural House
Design
(संस्कृतिक घर डिजाइन)

We create custom home designs inspired by traditional architecture, local culture, and heritage values.

हामी परम्परागत वास्तु, स्थानीय संस्कृति र सम्पदागत मूल्यमा आधारित विशेष (कस्टम) घर बनाउँछौं।

Traditional Construction
(परम्परागत निर्माण)

Our construction methods respect cultural principles while using durable and modern materials for long-lasting quality.
हाम्रो निर्माण विधि परम्परागत सिद्धान्तको सम्मान गर्दै दिगो, मजबुत र आधुनिक सामग्री प्रयोग गरेर दीर्घकालीन गुणस्तरीय निर्माण गर्छ।

Vastu & Cultural Planning
(वास्तु र सांस्कृतिक योजना )

We offer layout planning based on cultural beliefs and Vastu principles for harmony, peace, and prosperity.
हामी सांस्कृतिक विश्वास र वास्तु सिद्धान्तअनुसार घरको लेआउट योजना बनाउँछौं, जसले शान्ति, समृद्धि र सन्तुलन ल्याउँछ।

Renovation of Traditional Homes
( परम्परागत घरको नवीकरण )

We restore and renovate old cultural houses while preserving their original beauty and identity.
हामी पुराना संस्कृतियुक्त घरहरूको मौलिक सौन्दर्य र पहिचान जोगाउँदै मर्मत र नवीकरण गर्छौं।

Other Services
अन्य सेवाहरू

We manage your property on your behalf. Our services include protection and care of your house or land, collecting rental income, handling maintenance and repairs, and taking care of tax-related matters, so you can stay stress-free and worry-free.
हामी तपाईंको घर वा जग्गाको सम्पूर्ण व्यवस्थापन गर्छौं। यसमा सुरक्षा, हेरचाह, भाडा संकलन, मर्मतसम्भार र करसम्बन्धी कामहरू समावेश हुन्छन्, जसले तपाईंलाई निश्चिन्त र तनावमुक्त बनाउँछ।
mission-panauti-4
nepal-vocational-Academy

Asset commercial management
( व्यावसायिक सम्पत्ति व्यवस्थापन )

Asset commercial management
( व्यावसायिक सम्पत्ति व्यवस्थापन )

We provide the best strategies to turn your property into a commercial asset, ensuring strong security while generating regular and reliable income from it.
हामी तपाईंको सम्पत्तिलाई व्यावसायिक सम्पत्तिमा रूपान्तरण गर्न उत्कृष्ट रणनीति प्रदान गर्छौं। यसले सुरक्षा सुनिश्चित गर्दै नियमित र भरपर्दो आम्दानी सिर्जना गर्छ।

Banking Facilities
( बैंकिङ सुविधा )

Banking Facilities
( बैंकिङ सुविधा )

We offer professional banking valuation of your property and complete assistance for bank loan processing.
हामी तपाईंको सम्पत्तिको व्यावसायिक मूल्याङ्कन र बैंक ऋण प्रक्रियामा पूर्ण सहयोग गर्छौं।
namuna-gaun
the-heritage-1
Years experience
0 +
heritage-1
nepal-academy-panauti
additional-project

Why Choose Us
हामीलाई किन रोज्ने?

• Deep understanding of cultural and traditional architecture
• Skilled craftsmen with traditional construction experience
• Balance of tradition and modern living
• Personalized design based on family values
• Quality materials and reliable construction

• संस्कृतियुक्त र परम्परागत वास्तुकलाको गहिरो समझ
• परम्परागत निर्माणमा अनुभवी दक्ष कारीगरहरू
• परम्परा र आधुनिक जीवनशैलीबीच सन्तुलन
• पारिवारिक मूल्यमा आधारित व्यक्तिगत डिजाइन
• गुणस्तरीय सामग्री र भरपर्दो निर्माण

0 k+

People we have help

0 m+

Fund money collected

Our Vision
हाम्रो दृष्टिकोण

To protect and promote cultural architecture by building homes that honor tradition while meeting modern lifestyle needs.
परम्परालाई सम्मान गर्दै आधुनिक जीवनशैलीका आवश्यकताहरू पूरा गर्ने घर निर्माणमार्फत संस्कृतियुक्त वास्तुकलाको संरक्षण र प्रवर्द्धन गर्नु।

Our Mission
हाम्रो उद्देश्य

To deliver culturally rich, strong, and beautiful homes that reflect heritage, comfort, and long-term value.
सम्पदा, आराम र दीर्घकालीन मूल्य झल्किने मजबुत, सुन्दर र संस्कृतियुक्त घरहरू निर्माण गर्नु।

Our partners

Maxime tristique blanditiis. Nisl mattis luctus! Adipiscing eu, aperiam voluptas nulla nullam. Mattis cillum nullam.

partner-1

Education for childern

partner-2

Build a secure happy life

partner-3

Help the poor for health

All our efforts are made possible only because of your support.

Gallery Section

FAQs

Obviously, it is expensive, but we use materials made with new technology, we can achieve the same traditional Nepali house design. It will also be waterproof and long-lasting, and the cost similar to modern house. पक्कै पनि यो महँगो हुन सक्छ, तर नयाँ प्रविधिबाट तयार गरिएका सामग्रीहरूको प्रयोग गरेर हामी उही परम्परागत नेपाली घरको डिजाइन बनाउन सक्छौं। यसले घरलाई पानी नछिर्ने (वाटरप्रुफ) र दीर्घकालीन रूपमा टिकाउ बनाउँछ, र यसको लागत पनि आधुनिक घरजस्तो धेरै हुँदैन।
No, it doesn’t. Since we already have the materials prepared, we can complete the work faster than expected. हुँदैन, धेरै समय लाग्दैन। हामीसँग आवश्यक सामग्रीहरू पहिले नै तयार भएकाले सोचेभन्दा छिटो काम सम्पन्न गर्न सक्छौं।
Yes, we do. We provide all these services and take full responsibility for your house from foundation to finishing and complete the work by handing over the keys after final completion. हुन्छ, अवश्य हुन्छ। हामी यी सबै सेवाहरू प्रदान गर्छौं र तपाईंको घरको जगदेखि फिनिसिङसम्म सम्पूर्ण जिम्मेवारी लिएर काम सम्पन्न गरी अन्त्यमा चाबी हस्तान्तरण गर्छौं।